ARCHIVE
महालक्ष्मी विकास बैंकको ट्राफिक चोक शाखा मणिग्राममा सर्यो

महालक्ष्मी विकास बैँक लिमिटेडले सोमबार(माघ ८ गते)देखि तिलोत्तमा नगरपालीका–६ मणिग्राममा आफ्नो सेवा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखा रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–४ ट्राफिक चोकबाट स्थानान्तरण गरिएको हो । यस शाखामार्फत बैंकले स्थानीय स्तरमा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । विकास बैंकहरुमा सबैभन्दा बढी चुक्ता पुँजी भएको महालक्ष्मी विकास[...]