×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

गभर्नरको पावरमा खाएको राष्ट्र बैंकको जागिर, गृहमन्त्रीको ठाडो आदेशमा चट् !

काठमाडौँ- धेरैलाई थाहा नहुन सक्छ चर्चित हास्यकलाकार हरि बंश आचार्य कुनै बेला राष्ट्र बैंकको जागिरे थिए । गभर्नरको पावर लगाएर रेडयो नेपालबाट प्रशारण हुने बैंकिङ कार्यक्रमको प्रस्तोताको जागिर खाएका थिए उनले । कस्तो थियो त उनको राष्ट्र बैंकको जागिर अनुभव ? कतिसम्म फट्याई गरेका थिए उनले राष्ट्र बैंकमा ? किन[...]

RECENT POSTS