ARCHIVE
पाल्पामा गोली चल्यो, १ जनाको मृत्यु

काठमाडौँ – पाल्पाको तिनाउ गाउँपालिका–६ मस्यामको छत्तीवन जंगलमा गोली लागेर एक जनाको ज्यान गएको छ । उक्त घटना ३६ वर्षका बलबहादुर लम्तरीले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर छिमेकी ६२ वर्षका धनबहादुर थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ‘बाँदरलाई हानेको भरुवा बन्दुकको गोली झुक्किएर अर्को मान्छेलाई लागेको भन्ने[...]