×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

एमाले-माकेका युवाहरुको कठोर कदम, एकता भाडिन लागेको भन्दै राजधानीमा छुट्टै भेला !

काठमाडौं – मंसिरमा सम्पन्न चुनावमा बाम तालमेल गरेर निर्वाचनमा होमिएका दुई पार्टी एमाले र माओवादीका युवाहरुले पार्टी एकता भाडिन लागेको भन्दै अलग्गै भेला आयोजना गरेका छन् । पार्टी एकतामा दोश्रो तहका नेताहरूले पहलकदमी लिनुको सट्टा पद र प्रतिष्ठाका लागि चलखेल गरेको उनीहरुको ठहर छ । तत्काल पार्टी एकताको प्रक्रिया थालनी गर्न[...]

RECENT POSTS