ARCHIVE
निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउँदै वाम गठबन्धन

काठमाडौं – बम गठबन्दनका दुई दल नेकपा एमाले र माओवादी केन्द्रले निर्वाचनको परिणाम घोषणामा भएको ढिलाइप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गर्ने भएका छन् । दिउँसो तीन बजे नेकपा एमाले र माओवादी केन्द्रका उच्चस्तरीय संयुक्त प्रतिनिधि मण्डलले निर्वाचनसँग सम्बन्धित विषयमा आवश्यक छलफल र ध्यानाकर्षण गर्ने कार्यक्रम रहेको एमाले कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले[...]
RECENT POSTS

सनराइजको लुभु शाखा स्थानान्तरण
अर्थ सरोकार