ARCHIVE
राजधानी बाहिर एनआइसी एसिया बैंकका ५ शाखा विस्तार

काठमाडौँ – एनआइसी एसिया बैंकले काठमाडौँ बाहिर आफ्नो शाखा विस्तार गर्ने अभियानमा थप ५ स्थानमा शाखा विस्तार गरेको छ । केही दिनएता मात्र बैंकले कैलालीको जोशीपुरघढसर–२, जाजरकोटको भेरी–४, बाँकेको खजघढसरा–३ र बर्दिया नगरपालिका–६ तथा मगरागडी र कानेपोखरी गाउँपालिका–६ मा शाखा स्थापना गरेको हो । गत मंगलबार कैलालीको जोशीपुरघढसर गाउँपालिका वडा[...]