×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

चुनावको अघिल्लो रात माओवादी र एमाले कार्यकर्ताहरुबीच कुटाकुट, कांग्रेसलाई सयौं भोट थपियो !

सल्यान- सल्यानमा एमाले र माओवादी कार्यकर्ताबीच कुटाकुट भएको छ । निर्वाचनको अघिल्लो रात एमाले र माओवादीका कार्यकर्ताहरु एक अर्कामा कुटाकुट गरेका हुन् । माओवादी र एमालेबीच वाम गठवन्धन चलिरहेकाबेला सल्यानको वनगाड कुविन्डे नगरपालिका–७ मा एमालेका कार्यकर्ताले माओवादीका कार्यकर्तालाई कुटेका हुन् ।  एमालेका कार्यकर्ताहरुले मंगलबार माओवादीका कार्यकर्तामाथि सांघातिक आक्रमण गरेको माओवादी[...]

RECENT POSTS