×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

Breaking : दाङमा मतपेटिका संकलन गर्ने क्रममा गोली चल्यो, प्रहरीद्वारा हवाई फायर, स्थिति तनावग्रस्त !

तुलसीपुर – दाङमा गोली चलेको छ । तुलसीपुरस्थित अरनिको मैदान मतदान केन्द्रमा मत पेटिका संकलन गर्ने क्रममा नचिनेका दुई व्यक्ति मतपेटिका संकलन केन्द्रमा छिरेपछि दुई राउन्ड हवाई फायर गरिएको हो । ती दुइलाइ प्रहरीले पक्राउ गरेको छ । स्थिति अहिलेपनि तनावग्रस्त छ ।  

RECENT POSTS