ARCHIVE
लोकतान्त्रिकका कार्यकर्तालाई प्रहरीले लखेटेपछि बन्दीदेवीमा मतदान सुरु

धादिङ – लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताहरुले वाम गठबन्धनका प्रतिनिधिलाई नै मतदान केन्द्रमा रोक लगाएपछि उत्तरी धादिङको झार्लाङमा ढिला गरी मतदान सुरु भएको छ । खनियाबास गाउँपालिका अन्तर्गत झर्लाङको बन्दीदेवी मतदान केन्द्रमा लोकतान्त्रिकका कार्यकर्ताले वाम गठबन्धनका प्रतिनिधिलाई मतदान केन्द्रमा जान रोकेपछि बिहान ७ बजेदेखि सुरु हुनुपर्ने मतदान प्रक्रिया ढिला गरी १० बजेबाट[...]