ARCHIVE
राष्ट्रिय बाणिज्य बैंकको नाफा ३० प्रतिशतले बढ्यो, डुवेको एक अर्ब २१ करोड रुपैयाँ ऋण राइट व्याक !

काठमाडौं- राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको रिपोर्ट सार्वजनिक भएको छ । सार्वजनिक रिपोर्ट अनुसार बैंकले गत आर्थिक बर्षभन्दा ३० प्रतिशत बढि नाफा आर्जन गरेको छ । सार्वजनिक रिपोर्ट अनुसार बैंकले यसपाली तीन अर्ब ८ करोड रुपैयाँ नाफा गरेको छ जवकी बैंकले अघिल्लो आर्थिक बर्षमा दर्इ अर्ब ३५ करोड रुपैयाँ मात्र नाफा[...]