ARCHIVE
राष्ट्र बैंकले ल्यायो नयाँ नियम, बैंक खातामा राखेको पैसा २० वर्ष सम्म नचलाए जफत हुने !

काठमाडौँ – बैंक खातामा राखेको पैसा २० बर्षसम्म नचलाए जफत हुने भएको छ । यस्तो पैसा निष्क्रिय रहेको ठहर गरी सरकारीकरण गरिने बताइएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७४ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यो नियम आजै बाट लागु हुनेछ । ग्राहकले समय समयमा खाता नवीकरण[...]