ARCHIVE
खाने होइन त सरकारी जागिर ? सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो (विज्ञापनसहित)

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले रिक्त रहेको पदमा नयाँ भर्नाको लागि आवेदन माग गरेको छ । कार्यालयले सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आब्हान गरेको हो । आज गोरखापत्रमा प्रकाशित विज्ञापनअनुसार खुल्लातर्फ ६ जना, महिला १, आदिबासी, जनजाति १, मधेसी १, दलित १ गरी जम्मा १०[...]