ARCHIVE
कांग्रेसका २ दर्जन कार्यकर्ताद्वारा पार्टी परित्याग गरि एमाले प्रवेश

पाल्पामा नेपाली कांग्रेसका करिब २ दर्जन स्थानीय नेता कार्यकर्ताले पार्टी परित्याग गरेर एमाले प्रवेश गरेका छन्। दोस्रो चरणको स्थानीय तह निर्वाचन नजिकै जाँदा रामपुर नगरपालिका १० नम्बर वडाका २० जना स्थानीय नेता कार्यकर्ता कांग्रेस परित्याग गरि एमाले प्रवेश गरेका हुन् । नव प्रवेसीहरुलाई एमाले उम्मेदवार राजु श्रेष्ठले टीका र अबिर[...]