×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले कर्मचारी माग गरेको छ। कम्पनीले एक सुचना जारी गर्दै स्वास्थ्य सहायक र आईटी अफिसर पदका लागि कर्मचारी माग गरेको हो। कम्पनीले स्वास्थ्य सहायक पदमा आवेदन दिनको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट जेनरल मेडिसिन तथा फार्मेसीमा डिप्लोमा गरेको हुनुपर्ने जनाएको छ । त्यस्तै, आईटी अफिसर पदका लागि भने[...]

RECENT POSTS