×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

मन्त्री नै ट्याक्सीको छड्केमा निस्किएपछि…

काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थलका ट्याक्सीचालकले पर्यटकलाई ठग्ने गुनासो बढेपछि आइतबार राति पर्यटनमन्त्री जीवनबहादुर शाहीले छड्के गरेका छन् । पर्यटकको भेषमा विमानस्थलदेखि ठमेलसम्म ट्याक्सी चढेका उनलाई पनि चालकले  ठग्न खोज्यो । दौरा सुरुवाल लगाएर झन्डावाल गाडीमा राति विमानस्थल पुगेका मन्त्री शाही सीधै भिआइपी कक्षको भित्री कोठमा पसे । र, कालो पाइन्ट,[...]

RECENT POSTS