Skip to content

ARCHIVE का यी न्युज छुटाउनु भयो कि ?

ARCHIVE अन्तर्गत यो पनि पढ्नुहोस् है !

post-thumb

आइतबार मात्रै कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु !

काठमाडौँ । पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ ।