ARCHIVE
पठाओका एक सय ३१ राइडर सम्मानित

काठमाडौं । पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो (फुड डेलिभरी पर्सन)का लागि (पठाओ बेनिफिट प्रोग्राम) सुरू गरेको छ । आफ्नो स्थापनाको पाँच वर्ष पूरा गरेको उपलक्ष्यमा सेप्टेम्बर २४ (आइतबार) मा उत्कृष्ट चालकहरूलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले यस्तो[...]