ARCHIVE
राजावादीहरुले जलाईदिएको घरको आगोको भिडियो खिचिरहेका एभिन्युज टेलिभिजनका क्यामरा पर्शनको मृत्यु !

काठमाडौँ । राजावादीहरुको आन्दोलनको रिपोर्टीङकै क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत क्यामेरा पर्सन सुरेश रजकको निधन भएको छ । आगोलागी भएको घरको माथि छतमा बसेर उनी रिपोर्टीङ गर्दै थिए । उनी लामो समयदेखि क्यामरापर्शनका रुपमा टेलिभिजनहरुमा कार्यरत थिए । पत्रकार बिक्रम श्रेष्ठले उनको निधनको पुष्टी गरेका छन् ।
RECENT POSTS

दुर्गा प्रसाईंलाई आजै पक्राउ गरिने !
अर्थ सरोकार

राजावादीको आन्दोलनमा एक जनाको मृत्यु
अर्थ सरोकार

भाटभटेनीमा तोडफोड, सामान पनि चोरियो… (तस्विरहरु)
अर्थ सरोकार

काठमाडौँमा कर्फ्यु लाग्यो
अर्थ सरोकार

तिनकुने क्षेत्रमा केहीबेरमै कर्फ्यु लाग्दै !
अर्थ सरोकार

राजावादीहरुले तीनकुनेको घरमा आगो लगाइदिए
अर्थ सरोकार

दुर्गा प्रसाईविरुद्ध साइबर ब्यूरोमा उजुरी
अर्थ सरोकार

कुलमानलाई सर्वोच्चले दिएन अन्तरिम आदेश
अर्थ सरोकार

राजावादी र प्रहरीबीच झडप (तस्विरहरु)
अर्थ सरोकार

दैलेखमा काम गरेबापत कर्मचारीले तलब पाएनन्
अर्थ सरोकार

आन्दोलनका नाममा नागरिकलाई सास्ती… (तस्विरहरु)
अर्थ सरोकार

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा
अर्थ सरोकार