ARCHIVE
माछापुच्छ्रे क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सैंजु नियुक्त, बैंकिङ क्षेत्रमा १५ बर्षभन्दा बढीको अनुभव
काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेडको मिति २०७९ साल वैशाख २५ को संचालक समितिको बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पदमा निरज मान सैंजुलाई नियुक्त गरिएको छ । सैंजुको नियुक्ति पूर्व कम्पनीको नेतृत्व कायम मुकायम प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद शर्माले गर्नु भएको थियो । सैंजुको माछापुच्छ्रे बैंक तथा अन्य वैंक[...]