×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

प्राइम लाइफ इन्स्योरेन्स १५औँ वर्षमा प्रवेश, वार्षिकउत्सबको अवसरमा मुसहर जातीलाई भाडा कुडा हस्तान्तरण

काठमाडौँ ।  प्राइमलाइफ इन्स्योरेन्स कम्पनी जेष्ठ २२ गतेका दिन स्थापना भई संचालन भएको १४ बर्ष पूरा भई १५औँ बर्षमा प्रबेश गर्न लागेको अवसरमा मिति २०७९ साल जेष्ठ २० गतेका दिन कम्पनीबाट संस्थागत सामाजिक उक्तरदायित्व अन्तर्गत कम्पनीले सहयोग स्वरुप अति सिमान्तकृत बर्गमा पर्ने सिरहा जिल्ला सखुवा नन्करकट्टी गाउँ पालिका वडा नं[...]

RECENT POSTS