ARCHIVE
नेप्सेको सिइओका लागि ५ जनाको नाम सर्ट लिस्ट, नेप्से सुधार्न नसकेका कृष्ण कार्की लिस्टमै परेनन्, को-को परे ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि आवेदन दिएका पाँच जनाको नाम ‘सर्ट लिस्ट’मा परेको छ । सिइओ छनौट समितले ‘सर्ट लिस्ट’मा परेका पाँच जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो । ‘सर्ट लिस्ट’मा पर्नेहरुमा चुडामणि चापागाईं, नारद कुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल[...]