ARCHIVE
‘राष्ट्र बैंकको ४/१२ को नीतिले सेयर बजार ध्वस्त भयो, अविलम्ब यस्ता नीति खारेज गरियोस्’ : सांसद एलपी सावा लिम्बु

काठमाडौँ । सांसद एलपी सावा लिम्बुले नेपाल राष्ट्र बैंकको नीतिका कारण नेपालको सेयर बजार ध्वस्त भएको टिप्पणी गरेका छन् । आज संसदमा बोल्दै लिम्बुले नेपाल राष्ट्र बैंकको ४/१२को नीतिले नेपालको सेयर बजार ध्वस्त भएको बताएका हुन् । सेयर लगानीकर्ताको आन्दोलन भर्खर स्थगित भएको तथ्य स्मरण गर्दै उनले नेपाल राष्ट्र बैंकले[...]