×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

लघुवित्त क्षेत्रलाई बद्नाम गर्ने गरि गरिएको प्रचारबाजीबारे लघुवित्त बैंकर्स संघले निकाल्यो विज्ञप्ती

काठमाडौं । लघुवित्त बैंकर्स संघले लघुवित्तहरुले नेपालको वित्तीय क्षेत्रमा पुर्याएको योगदानलाई नै धक्का पुग्नेगरि गरिएको प्रचारबाजीबारे विज्ञप्ती निकालेको छ । लघुवित्त संस्थाहरुको भूमिका र योगदानलाई नजर अन्दाज गर्दै यस क्षेत्रको बद्नाम गर्ने उदेश्यप्रति आफुहरुको ध्यानाकर्षण भएको नेपाल लघुवित्त बैंकर्स संघले जनाएको छ । विभिन्न माध्यममार्फत गरिएको प्रचारबाजी झुठा भएको भन्दै[...]

RECENT POSTS