×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

रुकुमकोटमा खानेपानीको अभाव, नागरिकको दैनिकी कष्टकर बन्दै

रुकुम (पूर्व) । रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–६ मा खानेपानीको समस्या देखिएको छ । जिल्ला सदरमुकामसमेत रहेको रुकुमकोटका केही बस्तीमा खानेपानीको अभावले नागरिकको दैनिकी कष्टकर बन्दै गएको छ । जिल्लामा विद्युत् सेवा अनियमितताले यस वडाको लुफासा लिफ्ट आयोजनाको खानेपानी उपभोक्तासम्म पुग्न नसक्दा समस्या आएको हो । हावाहुरी र वर्षा हुने बित्तिकै[...]

RECENT POSTS