ARCHIVE
ऊर्जा मन्त्रीले उद्योगीलाई भनिन् : अहिलेको समस्या क्षणिक हो, भोलिदेखि नै विद्युत आपूर्ति सहज हुन्छ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही ठूला उद्योगहरूमा विद्युत आपूर्तिमा देखिएको समस्याबारे उद्योगी तथा व्यावसायीसँग छलफल गरेकी छन् । मन्त्रालयमा आज भएको छलफलमा केही उद्योगमा विद्युत आपूर्तिमा गडबढी हुनुका कारणबारे नेपाल विद्युत् प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग छलफल गरेकी हुन् । सो अवसरमा मन्त्री भुसालले विद्युत[...]