ARCHIVE
मंगलबारको सेयर बजार : बरुण,नगडि र जाल्पामा पोजेटिभ सर्किट लाग्यो, यी कम्पनीका सेयर होल्डर पनि मालामाल !

काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ४४.१६ अंकले बढेर २३१३.०० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२६ कम्पनीको ३३ लाख ३० हजार १ सय ५० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३५ करोडमाथिको सेयर कारोबार भएको छ[...]