ARCHIVE
एनआइसी एसिया ग्रोथ र एनआइसी एसिया ब्यालेन्स्ड फन्डको न्याभ घट्यो

काठमाडौं । एनआइसी एसिया ग्रोथ फण्ड र एनआइसी एसिया ब्यालेन्स्ड फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ) घटेको छ । एनआइसी एसिया ग्रोथ फण्डको चैत मसान्तको प्रतिइकाई खुद सम्पति मूल्य ८१ पैसाले घटेर १४ रुपैयाँ १४ पैसा पुगेको छ । फागुनमा यस फण्डको न्याभ १४ रुपैयाँ ९५ पैसा रहेको थियो । यस्तै[...]