×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BANKING

हिमालयन बैंकको ३०औँ बार्षिक साधारणसभाले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्यो

काठमाडौं । हिमालयन बैंकको ३०औँ वार्षिक साधारणसभाले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । पुस २८ गते सम्पन्न बैंकको साधारणसभाले १००ः८०.२८ स्वाप रेसियोमा प्राप्ति गर्नेगरी मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको हो । यो सँगै अब सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीहरुले हिमालय बैंकको ८०.२७ कित्ता सेयर पाउनेछन्[...]

RECENT POSTS