×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BANKING

सिभिल बैंकका थप २ शाखाका ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार सम्बाददाता धनगढी । सिभिल बैंकका ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको सुदूरपचिश्चमस्थित लम्कीचुहा नगरपालिकाको शाखा र जानकी गाउँपालिकामा रहेको शाखामा कार्यरत ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।  ‘लम्कीचुहा नगरपालिकाको शाखा र जानकी गाउँपालिकामा रहेको शाखामा कार्यरत ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी[...]

RECENT POSTS