BANKING
लुम्बिनी विकास बैंकका आधा दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टी, संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । लुम्बिनी विकास बैंकका झण्डै आधा दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । यधपि संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । यसअघि पनि प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंकलगायत बैंकका केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना[...]