BANKING
राष्ट्रिय वाणिज्य बैंकका थप ४ कर्मचारीमा एकैसाथ कोरोना संक्रमण पुष्टी, यस्तो छ विस्तृत विवरण…!
अर्थ सरोकार सम्बाददाता रौतहट । राष्ट्रिय वाणिज्य बैंकका थप कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको रौतहटको गरुडास्थित शाखामा कार्यरत ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो । यद्यपी संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको[...]