CORPORATE
घरेलु लघुवित्त वित्तीय संस्था रौतहद्वारा मृतकका परिवारलाई बीमा दाबी रकम भुक्तानी
अर्थ सरोकार सम्बाददाता रौतहट । घरेलु लघुवित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय लौकाहा रौतहटले बिमा दाबी रकम भुक्तानी गरेको छ । रौतहट जिल्ला परोहा नगरपालिका बडा न. ४ की सदस्य मान्ती देवी मृत्युपश्चात निज सदस्यका छोरा सहिन्द्र प्रसाद यादवलाई काजक्रिया खर्च बापतको बिमा रकम १० हजार संस्थाका शाखा प्रमुख रुपेश कुमार झा[...]