CORPORATE
सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा राम कुमार गिरी नियुक्त
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा राम कुमार गिरी नियुक्त भएका छन् । बैंकको संचालक समिति बैठकले चैत्र २ गते देखि लागु हुने गरी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमागिरीलाई नियुक्त गरेको हो । उनिसँग नेपाल बंगलादेश बैंक, सनराईज बैंकलगायत कम्युनिटी डेभलपमेण्ट बैंकमा[...]