CORPORATE
सडक दुर्घटनामा परी युनियन लाइफ इन्स्योरेन्सका २ कर्मचारीको मृत्यु
अर्थ सरोकार सम्बाददाता चितवान । सडक दुर्घटनामा परि युनियन लाइफ इन्स्योरेन्सका २ कर्मचारीको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिकाको दासढुंगामा भएको सडक दुर्घटनामा परि कम्पनीका २ ब्रान्च म्यानेजरको मृत्यु भएको हो । कास्की लेखनाथ नगरपालिकाका ३१ वर्षका रामकृष्ण भुजेल र स्याम्घा नगरपालिका ४ का २८ वर्षका धर्मराज गौलीको दुर्घटनास्थलमै मृत्यु भएको हो[...]