CORPORATE
टाटा मोटर्सका नयाँ फरएभर रेन्जका गाडीहरु अब नेपालमा, मूल्य कति ?
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले फरेवर रेन्ज अन्तर्गत पर्ने पाँच वटा नयाँ गाडीहरु आज राजधानीमा भब्य कार्यक्रम गरी सार्वजनिक गरेको छ । यि गाडीहरु – टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ – बि एस सिक्स प्रविधिले सम्पन्न[...]