×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

इन्फिनिटी सेक्युरिटिजबाट हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै गर्न सकिने

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाबाट  इन्फिनिटी सेक्युरिटिज मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ । यस सम्झौताले लगानीकर्ताहरुलाई इन्फिनिटी सेक्युरिटिजबाट गरेको सेयर खरिद-बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुने भएको छ । अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवाका तर्फबाट चिफ बिजनेस अफिसर आशिष गौतम, असिस्टेन्ट म्यानेजर परिना[...]

RECENT POSTS