COVER STORY
नियामकको लापरवाहीको पराकाष्टा : आइक्यानका सिए विद्यार्थीहरु अझै पढ्छन्, ‘नेपाल एकमात्र हिन्दुराज्य हो’
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- पाठ्यक्रम विकासका नाममा नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) मा भत्ता पचाउने र कपि पेष्टमात्र गर्ने काम हुँदा संस्थामा चार्टड एकाउन्टेन्सी अध्ययन गर्ने क्याप वानका विद्यार्थीहरुले अझै गलत कुरा पढिरहेका छन् । नेपालमा गणतन्त्रको घोषणा भएर नेपाल धर्मनिरपेक्ष राष्ट्र भएको झन्डै एक दशक हुन लागिरहेका बेला आइक्यानले[...]