COVER STORY
२०७५ सालमा कुन राशि भएका व्यक्तिको कति कमाउने योग छ ? (हेरौं २०७५ सालको बार्षिक आर्थिक राशिफल)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) बिग्रेका काम सुध्रीने योग छ । धन मनग्य कमाइएला । सेयर बजारमा लगानी गर्नेहरुका लागि निकै फाइदाजनक छ यो बर्ष । इलेक्ट्रोनिक्स सामानको व्यापार गरेमा अझ बढी फाइदा होला । सरकारी जागिरमा प्रमोसनको योग छ । घर-परिवारका लागि बढी[...]