COVER STORY
नेपाल आयल निगममा मनपरीको हदः कर्मचारी विनियमावली विपरित कनिष्ठलाई हाकिम, तलब माथिल्लो सरह !
काठमाडौं । नेपाल आयल निगममा कर्मचारी नियुक्ति र दरबन्दी तोक्ने विषयमा मनपरीको हद भएको पाइएको छ । कर्मचारी विनियमावली अनुसार निगममा मनपरी रुपमा कर्मचारी नियुक्ती गरेका पाइएको हो । हाल निगमकका ठूलो कारोबार हुने एक दर्जनभन्दा बढी कार्यालयहरुमा विनियमावली विपरित तल्लो तहका कर्मचारीलाई माथिल्लो तहको तलव सुविधा दिएर हाकिम नियुक्त[...]