COVER STORY
बर्खास्तीमा परेका अग्रवालसहित तीन जनालाई ट्वीटरले १३ अर्ब २५ करोड रुपैयाँ जरिवाना तिर्ने
काठमाडौं । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सिइओ तथा विश्वकै धनाढ्य व्यक्ति एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटरको स्वामित्व लिए । स्वामित्व लिएसँगै मस्कले ट्वीटरका तीन उच्च अधिकारीलाई बर्खास्त गरे । मस्कले ट्वीटरको केन्द्रीय कार्यालयमा प्रवेश गरेकै दिन सिईओ पराग अग्रवाल, चिफ फाइनान्सियल अफिसर नेड सेगल र लिगल एन्ड[...]