COVER STORY
EXCLUSIVE : ‘इटहरी काण्ड’ बिर्साउनेगरी एभरेष्ट बैंकमा अर्को डरलाग्दो घोटाला, एउटै कर्मचारीद्वारा २ करोड बढी अपचलन !
काठमाडौँ । केहि समय अघि मात्र एभरेष्ट बैंकको इटहरी साखाबाट ग्राहकको रकम चोरी हुने गरेको तथ्य बाहिरिएको थियो । बैंकका कर्मचारी निरज प्रधानको ग्राण्ड डिजाइनमा ग्राहकको करोडौँ रुपैयाँ चोरी भएको थियो । अहिले प्रधान जेलमा छन् । घटनाका अन्य आरोपित सामान्य तारिखमा रिहा भएका छन्, तर, मुद्धा अझै सकिएको छैन[...]