COVER STORY
बालेनको अर्को ‘बोल्ड डिसिजन’: निर्माणका नाममा जथाभावी सडक खन्न नपाइने, खन्नैपरे महानगरको अनुमति लिनुपर्ने !
काठमाडौं । काठमाडौं महानगरपालिकाको अनुमतिबिना निर्माणका नाममा जथाभावी सडक खन्न नपाइने भएको छ । बुधबार महानगर र पूर्वाधार विकास साझेदार कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुसँगको बैठकले महानगरको अनुमति नलिई कसैले पनि महानगरभित्रको सडक खन्न नपाउने निर्णय गरेको हो । सडकमा भएका खाल्डाखुल्डी लामो समयसम्म पनि नटालिने र त्यसको जिम्मेवार पनि कसैले[...]