COVER STORY
भुटानी शरणार्थी प्रकरण: पूर्व गृहमन्त्री खाणको पक्षबाट पूर्वमहान्यायधिवक्तासहित १८ अधिवक्ताको टोली बहसमा उत्रँदै !
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाणले थुनछेक बहसमा पूर्व महान्यायधिवक्तादेखि नेपाल बार एसोशियसनका अध्यक्षसम्मलाई उतार्दै छन् । जिल्ला अदालत काठमाडौंमा पेश विवरण अनुसार खाणको पक्षबाट बहसमा उत्रिने पूर्व महान्यायधिवक्ता खम्मबहादुर खाती हुन् । उनी गृहमन्त्री छँदा खाती महान्यायधिवक्ता थिए । उनको पक्षबाट बहसमा उत्रिने[...]