COVER STORY
पढ्नलाई विदेश जाने नेपालीहरुले ११ महिनामा ७५ अर्ब १४ करोड रुपैयाँ सँगै लिएर गए !
काठमाडौं । पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि विदेश जाने नेपालीको संख्या बढ्दो छ । यही बेला चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट वैदेशिक अध्ययनमा जाने नेपालीहरुमार्फत ७५ अर्ब १४ करोड रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शिक्षाको प्रयोजनका लागि यो बराबरको रकम बाहिरिएको हो । अघिल्लो आर्थिक[...]