Hamro Patro
स्वाभिमान लघुवित्त वित्तीय संस्थाको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ, रिजर्भ कोष २२.२०% ले घट्दा खुद नाफाको अवस्था कस्तो ?

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको खुद नाफा २१.८६% ले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा २१.८६% ले घटेर २ करोड १९ लाख २२ हजार रुपैयाँमा सिमित भएको जनाएको हो । यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी २५.५७% ले बढेको छ[...]