Hamro Patro
‘भन्सार विधेयक पारित भएसँगै राजश्व चुहावट नियन्त्रण हुन्छ’- अर्थमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक, २०८० पारित भएसँगै राजश्वको चुहावट नियन्त्रण गर्न सहज हुने बताएका छन् । सोमबारको राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावउपर सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले विधेयक[...]
RECENT POSTS

सोमबार २३.१९ अंकले बढ्यो नेप्से परिसूचक
अर्थ सरोकार

सोमबार घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?
अर्थ सरोकार

यस्तो थियो नेपालको पहिलो रेल… (तस्विरहरु)
अर्थ सरोकार