Hamro Patro
आइतबार बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ५ सय रुपैयाँले बढेर १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन[...]