×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Hamro Patro

आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपिओ निष्काशन गर्ने, धितोपत्र बोर्डले दियो अनुमति

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रिमियममा आइपिओ निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै प्रतीकित्ता २३६.९१ रुपैयाँमा कम्पनीले आफ्नो जारी पुँजीको ३०% ले हुने १ करोड २० लाख कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापीटल[...]

RECENT POSTS