×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Hamro Patro

बालेनको शिक्षा क्रान्ति: निजी विद्यालयलाई सामुदायिकसरहको तलब दिन निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न निर्देशन दिएका छन् । बिहिबार सामाजिक सञ्जालमार्फत् प्रमुख शाहले सरकारले तोकेअनुसारको तलब सुविधा प्राप्त नभए महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न निजी विद्यालयका शिक्षकलाई अनुरोध समेत गरेका हुन् । महानगरका संस्थागत (निजी) विद्यालयका शिक्षकबाट तलबका[...]

RECENT POSTS