Hamro Patro
अर्थमन्त्री एक्सनमाः आन्दोलनमा रहेका व्यवसायीलाई वार्ताका लागि डाके, व्यवसायीहरुले आन्दोलन स्थगित गरे !

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चर्को ब्याजदर विरुद्धको आन्दोलनमा रहेका विराटनगरका व्यवसायीलाई वार्ताका लागि डाकेका छन् । मंगलबार कार्यभार सम्हाल्दै अर्थमन्त्री पौडेलले वार्ताका निम्तो गरेका हुन् । वार्ताका लागि अर्थमन्त्री स्वयमले निम्तो गरेपछि मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र सीएनआईको प्रदेश नम्बर १ समितिले चर्को ब्याजदर वृद्धि विरुद्धको आन्दोलन[...]